यसरी सकियो एनआरएनए यूकेको ४ करोड, छानविन प्रतिवेदन सार्वजनिक गर्ने तयारी (प्रतिवेदन सहित)

‘एनआरएनए यूकेले छानविन प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गर्ने’ लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)  यूकेको ४ करोड रुपैयाको आर्थिक छानविन समितिको प्रतिवेदनले तत्कालिन कार्यसमितिले कोष व्यवस्थापनमा लापरवाही भएको निष्कर्ष निकालेको छ । प्रतिवेदन अनुसार अनाधिकृत रुपमा खर्चहरु गरिएको, मतगण नास्थल, ठूलो राशीको नगद कारोबार गरिएको, र सदस्यता डाटा इन्ट्री तथा कार्ड छपाईमा आवश्यकताभन्दा बढी रकम … Continue reading यसरी सकियो एनआरएनए यूकेको ४ करोड, छानविन प्रतिवेदन सार्वजनिक गर्ने तयारी (प्रतिवेदन सहित)